Powered by Blogger.
शोभित आचार्यको नेतृत्वमा पहरिखर्क युथ क्लब गठन

काठमाडौं, २२ फागुन । दोलखा जिल्ला शैलुङ्गेश्वर गाविस–८ का युवाहरुले समाजसेवा गर्ने उद्देश्यले पहरिखर्क

विशुद्द समाजसेवा गर्ने उद्देश्यले गठन गरिएको क्लबको अध्यक्षमा शोभित आचार्यलाई चयन गरिएको छ ।

आचार्यको नेतृत्वमा गठन गरिएको  क्लबको उपाध्यक्षमा सुमन थपलिया र जगु थपलिया रहेका छन् । यस्तै सचिवमा विकास थापा, सह–सचिव इन्द्र थपलिया रहेका छन भने कोषाध्यक्षमा रविन थपलिया र उपेन्द्र उप्रेती रहेका छन् ।

शनिबार सम्पन्न बैंठकले क्लबको सदस्यहरुमा विनोद थपलिया, नवराज खड्का, सरोज बस्नेत, नवराज थपलिया, राजन खडका, उद्वव खडका, सुनिता थपलिया र निरन थपलियालाई चयन गरेको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.