Powered by Blogger.
दोलखाको बैतेश्वर गाउँपालिकामा चार राउण्ड हवाई फायर





काठमाडौं । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–२ मा रहेको जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । 


मतदान मतदान केन्द्रमा बाहिर रहेका व्यक्ति केन्द्र भित्र जान खोजेपछि स्थिती तनावग्रस्त भएको थियो । 


उक्त केन्द्रमा रहेका व्यक्ति र मतदाताले मतपेटि खोस्न खोजेको र प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ । उक्त क्षेत्रमा थप प्रहरी परिचालन गरिएको बताइएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.