Powered by Blogger.
दोलखा केन्द्र बनाएर ४ दशमलव ६ रिक्टर स्केलको पराकम्प

काठमाडौं, ५ भदौ । सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखा जिल्लाको जुगु आसपासलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ रिक्टर स्केलनको पराकम्प गएको छ ।

गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनका कारण दोलखाका साथै रामेछाप, सिन्धुपलान्चोक लगायतका ठाँउमा धक्का महशुस भएको छ ।

गोरखा भूकम्पपछि अहिलेसम्म ४ रिक्टर स्केलक माथिका चार सय ८५ पराकम्प गएको केन्द्रको भनाई छ ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.