Powered by Blogger.
गौरिशंकर हिमालमा देखिएको सूर्यको पहिलो र अन्तिम किरण (१० तस्विरमा)


दोलखा, १० माघ । दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित गौरिशंकर हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ ।

सात हजार एक सय ३४ कि.मी अग्लो यो हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ ।

सोहि गौरिशंकर हिमाललाई दोलखाका बिभिन्न स्थानबाट एक दिनभर यसरी कैंद गर्ने मौका जुर्यो ।

तस्विरः किशोर खड्का , (स्राेत: www.brtnepal.com )

(तस्विरहरु चरिघ्यागं, कालिञ्चोक र चरिकोटबाट खिचिएका हुन्)










0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.