Powered by Blogger.
दोलखामा केन्द्र बनाएर फेरि भूकम्प

काठमाडौंः शुक्रबार बिहान पराकम्पन गएको छ । अघिल्लो वर्ष १२ वैशाखमा गएको शक्तिशाली भूकम्प पछिका पराकम्पन आउने क्रम अझै रोकिएको छैन । 

भूकम्प मापन केन्द्रका अनुसार दोलखा जिल्लालाई केन्द्र बनाएर पराकम्पन गएको छ । केन्द्रका अनुसार १०ः३७ मा दोलखा केन्द्र बनाएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको छ । 

भूकम्प गएको लामो समयसम्म पनि पराकम्पन आइरहदाँ सर्वसाधारण त्रसित बनेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.