Powered by Blogger.
रहेनन् गेहेन्द्र बहादुर कार्की

काठमाडौंः दोलखा जिल्ला काटाकुटी ७ का कार्की परिवारको यस वर्षको दसैँ अघिल्ला वर्षहरुको तुलनामा  खल्लो हुने भएको छ ।

विस १९८२ फागुन १५ गते जन्मिएका गेहेन्द्र बहादुर कार्कीको २०७३ असोज १३ गते निधन भएको छ उनको निधनसँगै कार्की परिवारको दसैं खल्लो भएको हो ।

कार्कीको परिवारमा श्रीमती धन कुमारी कार्की रहेकी छिन भने छोराहरु कमल कार्की,अनुप कार्की, विष्णु कार्की रहेका छन । बुहारीहरु शारदा, मिठु र सन्जु कार्की रहेका छन् । त्यस्तै छोरी ज्वाईमा कमला-कृष्णा थापा, निर्मला - मनोहर बानिया रहेका छन् । 

नेपाली सेनाका लेफ्टीनेन्ट समेत रहेका कार्कीका नाति नातिनी बुहारीहरुमा उज्वल- सरिता कार्की, उदय -आरधना कार्की, उत्तम- काजल कार्की रहेका छन भने नातिनी उषा कार्की रहेकी छीन् । 

निधन भएका कार्कीलाई श्रीमान मेख बहादुर कार्की, श्रीमती बाल कुमारी कार्की, हरिहर कार्की र नारायण कार्कीका साथै समस्थ कार्की परिवारले हार्दिक श्रद्धाज्नली दिएका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.