Powered by Blogger.
विजयादशमीकै दिन दोलखामा भूकम्पको धक्का

काठमाडौंः विजयादशमीकै दिन दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। 
 
मंगलवार १२ बजेर ५३ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि गत शुक्रबार बिहान १० बजेर ३७ मिनेटमा पनि दोलखालाई केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको परकम्प गएको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.