Powered by Blogger.
दोलखामा भूकम्पको अर्को धक्का

काठमाडौं,२६ असोज । दोलखालाई केन्द्रबिन्दु बनाउँदै बुधबार दिउँसो २ बजेर १४ मिनेटमा भूकम्प गएको छ । 

दोलखाको भुसाफेदा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको परकमम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का दोलखाका साथै छिमेकी जिल्लामा रामेछाप, सिन्धुपाल्चोक जिल्लामा समेत महसुस भएको थियो । मंगलबार पनि दोलखा नै केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको परकम्प गएको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.