Powered by Blogger.
दोलखामा भूकम्पको धक्का महशुस

काठमाडौँ, १८ असोज । 

दोलखा जिल्ला केन्द्र बिन्दु बनाएर भूकम्पको गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सोमबार दिउसो १ बजेर १८ मिनेट जाँंदा ४.८ रेक्टरस्केलको भुकम्प गएको छ ।

 लगत्तै अर्को पराकम्नि पनि आएको स्थानीयले बताएका छन् ।  भूकम्पको धक्का दोलखाबासी त्रसित बनेका छन् । का साथै जिल्ला आसपास र राजधानीमा समेत महशुस गरिएको छ  । १२ वैशाखमा आएको भूकम्पसँगै अन्य साना पराकम्पन आउने क्रम जारी छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.