Powered by Blogger.
यात्रुबस दुर्घटना, ७ को मृत्यु १० गम्भिर घाइते


काठमाडौँ, १८ असोज ।

गुल्मीको दुनिचौरमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ  भने १० जना गम्भिर घाइते भएका छन् । बुटवलबाट तम्घास जाँदै गरेको लु १ ख ४१६१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त गाडी प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.