Powered by Blogger.
मृगौला बिग्रेका युवाद्वारा शिक्षण अस्पतालमा हाम्फालेर आत्माहत्या

काठमाडौं, २१ भदौ । मिर्गौला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिले आत्माहत्या गरेका छन् । 

अस्पतालको तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ ।

दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फालेको प्रहरीले जनाएको छ ।

हाम्फाल्दा गम्भीर घाइते भएका खडकाको सोही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.