Powered by Blogger.
आगलागीमा एकको मृत्यु, आठ लाखको धनमाल क्षति

काठमाडौंः दोलखा जिल्ला गैरीमुदी–२ अगौटे बस्ने ८० वर्षीया मिस्री तामाङको घरमा आगलागी भएको छ । आगलागीमापरि उनको मृत्यु भएको छ । 

आगलागीबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ तोला सुनसहित करीब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.