Powered by Blogger.
दोलखामा चट्याङ लागेर एकको मृत्यु, १० घाइते

दोलखाः दोलखा जुँगुको च्यान डाँडामा चट्याङले लागेर एक जनाका मृत्यु भएको छ भने १० जना घायते भएका छन् । 

छिमेकीको मलमी गएका ३५ वर्षिय मान बहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो बताइएको छ । 

चट्याङमापरिघाइते हुनेहरुमा गणेश जिरेल, टीका केसी, सोम बस्नेत, पदम जिरेल, दिलमायाँ जिरेल,  बद्री खड्का, रामकुमार जिरेल, तुलबहादुर जिरेल रहेको बताइएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.