Powered by Blogger.
अपर तामाकोशीको शेयर रजिष्ट्रारमा एनसीएम मर्चेण्ट बैङ्किङ नियुक्त

काठमाडौं, १ साउन । माथिल्लो अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा एनसीएम मर्चेण्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरिएको छ । 

हाइड्रोपावरद्वारा जारी विज्ञप्तिमा कम्पनीको शेयर रजिष्ट्रारमा एनसीएम मर्चेण्टलाई नियुक्त गरिएको उल्लेख छ ।
कम्पनीका तर्फबाट आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठ र एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठद्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.