Powered by Blogger.
बोच फलनागीका दिल बहादुर भुजेल मृत अवस्थामा फेला



काठमाडौँ, २३ बैशाख । दोलखा जिल्ला बोच–२ फलनागी बस्ने ६५ बर्षीय दिल बहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।

सोहि गाविसको मितेरी सामुदायिक बनको बीचमा शरिरको विभिन्न भागमा डढेको र  काटीएको जस्तो घाउ भएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सो घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.