Powered by Blogger.
दोलखामा नयाँ शक्तिको नगर परिषद गठन

काठमाडौं, १९ वैशाख । नयाँ शक्ति अभियान दोललखा पनि गठन भएको छ । नारायणभक्त श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नगर परिषद् गठन भएको छ । परिषदमा संयोजक श्रेष्ठका अलावा सहसंयोजक सन्दिप गोले, सचिव रहेका छन । 

यस्तै नगर परिषद्का सदस्यहरुमा कल्पना श्रेष्ठ, जगतनारायण श्रेष्ठ, हिसीदोर्जे शेर्पा, गणेश नेपाली, गणेशबहादुर राउत, शान्ता खत्री, उमा बस्नेत, वीरबहादुर लामा, रामबहादुर कुसुले, तारा उपाध्याय, दुर्गा कार्की, अरुण बुढाथोकी, सुरज तमाङ, दिपेश केसी, मन्दिरा राउत, सूर्यबहादुर बुढाथोकी लगायत रहेका छन् ।
 नयाँ शक्तिको संगठन विस्तारको अभियान अन्तर्गत नगर परिषद् गठन गरेको बताइएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.