Powered by Blogger.
दोलखाका एक वृद्व घट्टेकुलोमा मृत फेला



काठमाडौं, १७ वैशाख । काठमाडौँ महानगरपालिका–३२ घट्टेकुलो लालीगुरास मार्गमा दोलखा जिल्ला भरिपुर, ९ का टेक बहादुर खडका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सो स्थानको खाली जग्गामा रहेको शौचालय भित्र दोलखा ६० बर्षीय खड्का मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.