Powered by Blogger.
आगलागीबाट धनमाल सहित दुई लाखको क्षति



दोलखा,१७ बैशाख । दोलखा जिल्ला कालिन्चोक–७ स्थित गोरे श्रेष्ठको गोठमा आगलागी भएको छ ।

आगलागी हुँदा ५ बाख्रा, ८ कुखुरासहित करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.