Powered by Blogger.
दोलखामा ४.७ रिक्टर स्केलको परकम्प

काठमाडौँ, २२ चैत । दोलखा केन्द्रबिन्दु भएर आज पुनः अर्को परकम्प गएको छ । 

१० बजेर १६ मिनेट जाँदा ४.७ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.० रिक्टर स्केलको परकम्प गएको थियो । 

१२ वैशाखमा गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४४ परकम्प गएको केन्द्रले जनाउको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.