Powered by Blogger.
दोलखा केन्द्रविन्दू भएर ४.५ रेक्टरको पराकम्प

काठमाडौं, ३० चैत । मंगलबार दोलखा केन्द्र विन्दु भएर पराकम्प गएको छ । ८ बजेर २६ मिनेटमा दोलखालाई केन्द्रविन्दू बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

१२ वैशाखमा विनाशकारी भूकम्पपछि यसवर्ष चार सय भन्दा बढी धक्काहरु महसुस गरिएका छन् ।
यसअघि ललितपुर केन्द्रविन्दू भएर शनिबार राति ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.