Powered by Blogger.
तामाङको नेतृत्वमा लोकतान्त्रीक आदिवासी जनजाति महासंघ गठन (फोटोफिचर)

दोलखा, १८ चैत । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल लोकतान्त्रीक आदिवासी जनजाति महासंघ दोलखा शाखाका नयाँ नेतृत्व चयन भएको छ ।


 जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशनवाट ४३ सदस्यीय कर्यसमिति चयन भएको महासंघकी केन्द्रीय सदस्य शान्ती पार्खीनले बताइन् । दोलखा जिल्ला दुई नम्बर क्षेत्रबाट जन निवार्चीत सांसद पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले थिर बहादुर तामाङ लाई अध्यक्षमा चयन गरेको छ ।

 यस्तै उपाध्यक्षमा मिडगुर शेर्पा, सचिवमा  शेर बहादुर भुजेल,सहसचिवमा गणेश थामी रहेका छन् । त्यस्तै कोषाध्यक्ष पदेशमान जिरेल सहित ४३ सदस्यीय कार्यसमिति गठन भएको छ ।

तस्विर :शान्ती पार्खिनको फेसबुकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.