Powered by Blogger.
यूएइमा दोलखाली समाजले पायो पुर्णता



यूएइ, २३ माघ । 

संयुक्त अरब इमिरेट्स (यूएइ) मा कार्यरत रहेका दोलखाली युवाहरुले सहयोगी संस्था सञ्चालनमा ल्याएका छन् ।

युवाहरुले दोलखाली समाज युएइ को तदर्थ समिति लाई पुर्णता दिएका छन् । उनीहरुले तपसिलमा उल्लेखित २५ सदस्यिय पधादिकारी सहित पुर्ण समिती गठन गरिएको छ ।

 नवराज बस्नेतको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको वरिस्ठ उपाध्यक्ष पुष्कर कुमार अधिकारी,  उपाध्यक्ष राजकुमार खड्का, बिजयराज श्रेष्ठ, महासचिब शन्तोष भुजेल सचिब, नितेश बाबु थामी, कोषाध्यक्ष तेज बहादुर श्रेष्ठ, सह कोषाध्यक्ष सुशिला खड्का रहेका छन् ।

यस्तै सदस्यहरुमा बाबुराम, कार्की, शहदेब खड्का, धुर्ब कुमार बस्नेत,मीन बहादुर खड्का, छत्र बहादुर खड्का, गोपिनी शाह, दिनेश थोकर, गोपाल अधिकारी, गोकर्ण खड्का, प्रदिप राजलौत, सुबास खत्री, कमल खड्का, बल बहादुर तामाङ, इन्द्र कार्की, ललिता, खड्का, फुर्वा शेर्पा, राजेश दोलखालि रहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.