Powered by Blogger.
चैत्र भित्र दोलखा पुर्णखोपयुक्त जिल्ला



दोलखा, १ माघ ।

आगामी चैत्र महिनाभित्र दोलखा जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । यो लक्ष्य पुरा गर्न गाविस तथा नगरपालिकामा तीव्र रुपमा काम भइरहेको बताइएको छ ।

जिल्ला स्वाथ्य कार्यालयका खोप अधिृकत राजाराम कार्कीले दोलखाको चार गाविस खोपयुक्त घोषणा भइसकेको बताए । खोपयुक्त गाविस घोषणा हुनेमा पहिलो मेलुङ, दोस्रो काव्रे, तेस्रो लादुक तेस्रो र चौथो नाम्दु गाविस रहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.