Powered by Blogger.
शब्द चित्रमा पर्यटन मन्त्री पोखरेल



संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री

नामः आनन्द पोखरेल

जन्मः बिसं २०१६ साल फागुन २९ , दोलखा ,३ जफे

बुबाः  इन्द्रप्रसाद पोखरेल

आमाः रन्धता पोखरेल

अध्ययनः विज्ञान संकायको कृषि विज्ञानबाट स्नातक, कानून संकायबाट स्नातक र मानविकी संकाय अन्तर्गत ग्रामिण बिकास बिषयमा स्नातकोत्तर

राजनीति यात्राः २०३४ सालमा नेकपा मालेबाट राजनीतिमा प्रवेश, ०५६ सालको आम निर्वाचनमा विजयी भई सांसद बनेका, ०७० को संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित

भ्रमणः अमेरिका अमेरिका, दक्षिण कोरिया, बंगलादेश, कतार,जर्मनी। स्विजरल्याण्ड, इन्डोनेसिया,भारत  लगायत देशमा

आवद्वताः विद्युत प्रधिकरण संचालक समिति निर्देशक, प्राकृतिक स्रोत सहयोजक र कृषि विकास बैङ्कको संचालक समितिको निर्देशक, कानून व्यवसायीहरुको साझा संस्था नेपाल बार एशोशिएशनको सदस्य ।

छिमेकी चीन सँगको सम्बन्ध राम्रो भएका पोखरेल देशको वर्तमान समस्या समाधानमा महत्वपूर्ण भूमिका छ । निर्माणधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमा नै निर्माण गर्न हरप्रहर लागि रहने । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.