Powered by Blogger.
सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको परकम्प



काठमाडौँ, ९ मंसिर ।

गए राति १२ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक बरम्ची आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।

१२ वैशाखमा गोरखाको वारपाकमा भएको शक्तिशाली भूकम्प पछि ४ रिक्टर स्केल भन्दा माथीका ४ सय १० भन्दा बढी परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.