Powered by Blogger.
गैरीमुदी गाविसका भुकम्प पिडितलाई आर्थिक सहयोग


दोलखा, २९ कात्तिक ।

दोलखाको गैरीमुदी गाविसका भुकम्प पिडितलाई वल्र्ड भिजनको सहयोगमा इकार्डस दोलखाले आर्थिक सहयोग वितरण गर्ने भएको छ ।

गैरीमुदी गाविसका १५ सय ८६ घरधुरीलाई मंसिर  २ गतेबाट प्रतिघरधुरी ७ हजार ५ सय सहयोग वितरण गर्ने जनाइएको छ । यसअघि कात्तिक २३ गतेबाट सहयोग वितरण सु्रु गर्ने भनिएपनि १४ सय ३० घरधुरीलाई दिने निर्णयको विरोध गर्दे स्थानीयले १५ सय ८६ घरधुरीलाई नै दिनुपर्ने माग गर्दे विरोध जनाएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.