Powered by Blogger.
भितेरीपाखा सामुदायिक वन उपभोक्ताको साधारण सभा सम्पन्न


दोलखा, २३ कात्तिक ।

दोलखाको बोच गाविसमा रहेको भितेरीपाखा सामुदायिक वन उपभोक्ता समुहको २३ औँ साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा समुहका कोषाध्यक्ष विन्दा फुयालले १२ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरीन । सभामा सचिव दुर्गा बहादुर भुजेलले प्रगती प्रतिवेदन प्रस्तुत गरे ।

समुहका अध्यक्ष नारायण बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघं नेपाल जिल्ला महासघं दोलखाकी सचिवालय सदस्य गायत्री आचार्य, साामुदायिक वन उपभोक्ता महासघं नेपाल जिल्ला महासघं दोलखाका प्रतिनिधि ज्ञान बहादुर तामाङ लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.