Powered by Blogger.
भूकम्पको धक्का महशुस


 काठमाडौँ ३ असोज ।

आइतबार बिहान ४ बजेर ५ मिनेटमा दोलखामा भूकम्पको पराकम्पन आएको छ । दोलखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ ।

गत  बुधबार बेलुकी ८ बजेर ३७ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।  १२ वैशाखमा आएको भूकम्पसँग निरन्तर पराकम्पन आइरहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.