Powered by Blogger.
दोलखा-काठमाडौ‌ सम्पर्क मञ्चको रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौंः नेकपा (एमाले) दोलखा काठमाडौ‌ सम्पर्क मञ्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
 
११३ जनाले रत्तदान गरेको मञ्चका सचिव हरिहर कार्कीले बताए । मञ्चले अघिल्ला वर्षहरुमा पनि रत्तदान कार्यक्रम गर्दै आएको थियो । 
 
बिरामीका लागि रगतको अभाव हुन नदिने र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै रत्तदान कार्यक्रम आयोजना गरि नै रहने कार्कीले बताए  ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.