Powered by Blogger.
नेपाली सेनाले जिरीको हाटडाँडामा निर्माण गरेको सामूहिक आवास हस्तान्तरण

जिरी, १२ असार । दोलखा जिल्लाको जिरीमा नेपाली सेनाले निर्माण गरिएको सामूहिक आवास हस्तान्तरण गरेको छ । 

रणभीम गणले निर्माण गरेको भवन गणका प्रमुख सेनानी मधुसुदन नरसिंह राणाले प्रमुख जिल्ला अधिकारी पुश्पराज शाहिलाई हस्तान्तरण गरेका हुन ।

१२ कोठा रहेको भवन ४७ लाख रुपैयाँमा निर्माण भएको हो । दोलखामा हाटडाँडा सहित चार स्थानमा आवास निर्माण गर्ने भनिएपनि बाँकी तीन स्थानमा ठाउँको टुंगो लागि सकेको छैन । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.