Powered by Blogger.
चिलाउनेखर्कमा खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते, हत्यारा फरार

दोलखा, १८ जेठ । दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ ।

दाहालको अमरबहादुर तामाङले खुकुरी प्रहरगरि हत्या गरेको र श्रीमती सिता दाहालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते दाहाललाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याईएको छ । यता तामाङ भने हत्या गरेर फरार रहेक छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.