Powered by Blogger.
कांग्रेस दोलखा सभापतिमा ईश्वर मानन्धरको जित लगभग सुनिश्चित


दोलखा, २५ माघ । 

सोमबार कांग्रेस दोलखा जिल्ला सभापतिको निर्वाचन हुँदै छ । निर्वाचनमा  ईश्वर मानन्धर, वर्मा लामा, कुन्दन काफ्ले र रुद्रबहादुर खड्का बीच निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

नेतृत्वका लागि विभिन्न व्यक्ति देखापरे पनि अब्बल उम्मेदवारका रुपमा ईश्वर मानन्धर देखिएका छन् ।  गौरीशंकर क्याम्पसबाट राजनीति यात्रा सुरु गरेका मानन्धर गौरीशंकर क्याम्पसको इकाई अध्यक्ष हुँदै तरुणदल दोलखा जिल्लाको पुर्व अध्यक्ष समेत बनि सकेका छन् । कुनै पनि विवादीत काममा नमुछिएका, स्वच्छ छविभएका मानन्धर नेपाल तरुणदलका केन्द्रीय सचिव समेत बनिसकेका छन् ।

सभापतिका उम्मेद्वार मानन्धर विद्यार्थी राजनीति देखि नै सबैका सामु परिचीत बनेका छन् । कांग्रेसीहरुको निकै विश्वासी पात्र १२ वैशाखमा गएको शक्तिशाली भूकम्प र २९ वैशाखको पराकम्पनले क्षति पुर्यापछि उनले आम दोलखालीको पीडामा मलम लगाउने काम गर्दै आएका छन् । 

जिल्लावासीले पाएको दुःखलाई आफ्नै दुःख ठान्ने मानन्धर राजनीतिमा युवा पुस्तालाई ससम्मान ल्याउनु पर्ने धारणा राख्छन् । भूकम्पको समयमा जिल्लावासीको घर नभएको समयमा र सरकारले प्रभावकारी रुपमा सहयोग नगरेको समयमा उनी आफै जिल्लामा विभिन्न गाविसमा गएर सहयोग समेत गरेका छन् । राजनीतिज्ञ तथा समाजसेवी मानन्धरले आफ्नो घोषणा पत्र समेत सार्वजनिक गरेका छन् जुन यसप्रकार छः












0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.