Powered by Blogger.
सुरु भयो तालिम

जिल्ला सहकारी संघ लिमिटेड दोलखाको आयोजना तथा डिभिजन सहकारी कार्यालय दोलखाको सहयोगमा लेखा व्यवस्थापन तालिम सुरु भएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानले उदघाटन गरेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.