Powered by Blogger.
जिरीमा जिरेलको शंकाश्पद निधन



दोलखा, १ फागुन । 

दोलखा जिल्लाको जिरी नगरपालिका–७ कलंक बस्ने २८ वर्षीय चक्रबहादुर जिरेल मृत अवस्थामा फेला परेका छन् ।

जिरी बजारबाट लेबर काम गरी २७ माघमा घर गएका जिरेल नफर्केपछि  खोजी भएको थियो । प्रहरी र स्थानीयले खोजी गर्दा जिरी नगरपालिका–६ चेप्टे सामुदायिक वनमा मृत्यु अबस्थामा शवफेला परेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.