गैरीमुदीमा आर्थिक सहयोग वितरण

दोलखा, २ मंसिर ।
दोलखाको गैरीमुदी गाविसका भुकम्प पिडीतलाई बुधबारदेखि आर्थिक सहयोग वितरण सुरु भएको छ । वल्र्ड भिजनको सहयोगमा इकार्डस दोलखाले बुधबारदेखि आर्थिक सहयोग वितरण गरेको हो ।
गैरीमुदी गाविस वडा नम्बर ५ बाट भुकम्पपिडितलाई प्रतिघरधुरी ७ हजार ५ सय सहयोग वितरण भइरहेको छ । गाविसका १५ सय ८६ घरधुरीलाई सहयोग वितरण गरिनेछ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.