Powered by Blogger.
सडेको अवस्थामा जिरेलेको शव फेला


दोलखा, २९ कात्तिक । 
कात्तिक ६ गतेदेखि बेपत्ता भएकी जिरी नगरपालिका–७ सिक्री बस्ने ४५ बर्षीया आलामा जिरेलको शव फेला परेको छ ।

जिरेलको खोजतलास गर्ने क्रममा आइतबार घरदेखि १ कि.मि. टाढा जंगलमा सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.