Powered by Blogger.
इन्धन बोकेका ४८ गाडि नेपाल भित्रीए



नेपालगञ्ज, २४ असोज ।

 नेपालगञ्ज स्थित रुपैडिया नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ४८ गाडि नेपाल भित्रिएका छन् ।

नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका अनुसार सो गाडीहरुमा ३१ वटा डिजेल ट्रयाङकर, ११ वटा ग्यासका बुलेट र ६ हवाई इन्धन रहेका छन् ।

त्यसै गरी इन्धन भर्नका लागि २५ वटा गाडि आजै भारतको गोन्डास्थित भारतीय आयल निगमको डिपोमा गएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.