Powered by Blogger.
ओली भन्छन : नाकाबन्दी रोक्दै आपूर्ति सहज बनाउछु

काडमाडौँ, २४ असोज ।

नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले गरेको नाकाबन्दी तत्काल बन्द गर्ने बताए । नाकाबन्दीका कारण देशमा देखिएको समस्या समाधान गर्न आफु तयार रहेको जानकारी गराए । उनले नाकाबन्दीका कारण रोकिएको आपुर्ति तत्काल समाधान गर्ने आश्वासन समेत दिलाए ।

प्रधानमन्त्री भएलगत्तै ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
प्रम ओलीले आफुले गहन जिम्मेवारी पाएको भन्दै सो जिम्मेवारी गहन रुपमा बहन गर्ने बताए । आफुले सबैलाई मिलाएर लैजाने जानकारी गराए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.