Powered by Blogger.
दोलखामा भूकम्पको धक्का

काठमाडौँ, २४ भदौ ।
एक सातापछि बुधबार बेलुका भूकम्पको पराकम्पन गएको छ । बुधबार साँझा ६ बजेर २३ मिनेट जाँदा दोलखा केन्द्र भएर ४ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि भदौ १६ गते दोलखा र १७ गते सिन्धुपाल्चोक केन्द्र भएर क्रमसः ४.४ र ४.३ रेक्टरको धक्का महशुस भएको थियो ।

एक सातापछि भूकम्पको धक्का 

 18  0 Google +0  0
काठमाडौँ, २४ भदौ । एक सातापछि बुधबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । बुधबार ६ बजेर २३ मिनेट जाँदा दोलखा केन्द्र भएर भूकम्पको धक्का महशुस भएको हो । ४ रेक्टरको भूकम्पले दोलखा र आसपासका क्षेत्रहरुमा ठूलै धक्का महशुस गरिएको थियो । dolkha

- See more at: http://onlinepatrika.com/52297/#sthash.hwnU977y.dpuf

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.