Powered by Blogger.
आइतबार सार्वजनिक बिदा


काठमाडौं । आगामी आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ । आइतबार अर्थात चैत २९ गते घोडेजात्रा परेकाले उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको हो । आइतबार काठमाडौं उपत्यकामा मात्रै बिदा हुनेछ । 


चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीचमा नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.