Powered by Blogger.
चिप्लीएर टारगाउँकी तुलसा चौलागाईको निधन



दोलखा, १ मंसिर । भिमेश्वर–९ टारगाउँ बस्ने ३२ बर्षीया तुलसा चौलागाईको चिप्लीएर निधन भएको छ । 

मंगलबार घर नजिकै रहेको खेतमा पानी लगाउने क्रममा चिप्लदाँ निधन भएको प्रहरीले जनाएको छ । विकाशे कुलोमा लुगा धोई घरतर्फ फर्कने क्रममा कुलोको डिलमा रहेको ढुंगाबाट चिप्लिएर लडदाँ मृत्यु भएको बताइएको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.