Powered by Blogger.
पर्यटनमन्त्री पोखरेललाई दोलखामा देखाइयो कालोझण्डा (तस्विर सहित)

काठमाडौँ, १७ पुस ।

दोलखामा निर्माण हुन लागेको ‘फिल्म सिटी’ अन्यत्र सार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले आक्रोशित दोलखाबासीले शुक्रबार पर्यटनमन्त्री आनन्दा पोखरेललाई कालोझण्डा देखाएका छन् ।

प्रधामन्त्री ओलीले दोलखाको लाकुरी डाँडास्थित डाङडुङमा प्रस्तावित फिल्म सिटीलाई अन्यत्र सार्ने अभिव्यक्ति दिएपछि आन्दोलित दोलखाबासीले गृहजिल्लामै मन्त्री पोखरेललाई कालोझण्डा देखाएका हुन् ।





0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.