Powered by Blogger.
दोलखामा ४.२ रिक्टर स्केलको परकम्प

दोलखा, १३ पुस ।

सोमबार बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२१ परकम्प गएको केन्द्रले जनाएको छ ।  पछिल्लो समय भूकम्पको परकम्प जानेक्रम कम हुँदै गएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.