Powered by Blogger.
ललितपुरमा भूकम्पको धक्का



काठमाडौँ, २१ असोज ।

राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ । करिब तीन हप्तापछि बिहिबार अपरान्ह १ बजे ललितपुर केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि असोज ५ गते धादिङ् केन्द्र भएर ४.५ रेक्टरको धक्का गएको थियो । बिहीबारको धक्का ४ रेक्टर स्केलको भएको जनाइएको छ । सामान्य धक्काहरु आइरहेका हुनाले अब राजधानीवासीले यसलाई सामान्य रुपमा लिन थालेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.