Powered by Blogger.
मंगलबार देखि इन्धन पाइने



काठमाडौँ, २५ असोज ।

मंगलबार देखि निजी सवारी साधनहरुले पनि इन्धन पाउने भएका छन् । सार्वजनिक सवारी साधनलाई १५ लिटर तथा मोटरसाइकललाई ५ लिटरका दरले इन्धन उपलब्ध गराइएने   गृह मन्त्रलायले जनाएको छ ।

दसैँमा घर जानका लागि  सहज होस भनेर इन्धन दिन लागिएको हो । एक सातादेखि सरकारले सरकारी र सार्वजनिक यातायातलाई मात्र इन्धन दिदै आएको थियो ।

दशैंका लागि घर जान सार्वजनिक यातायात नपाएर लाखौं सर्वसाधरणहरु पिडामा छन् । भारतको नाकाबन्दी र मधेसी दलको आन्दोलनका कारण इन्धान आयात हुन सकेको छैन ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.