Powered by Blogger.
दोलखा केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं, २९ जेठ । दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार पाँच बजेर ३९ मिनेटमा जाँदा ४.१ रिक्टर स्केलको भूकम्प गएको हो । यसअघि मई ३० मा बझाङ केन्द्र भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको थियो । 

२०७२ वैशाख १२ मा शक्तिशाली भूकम्प गएपछि लामो समय पराकम्पन गइरहेपनि केही समय यता न्यून देखिएको थियो । सोमबार गएको पराकम्पका कारण स्थानीयमा केही मात्रामा डर पैदा गरिदिएको छ ।



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.