Powered by Blogger.
झुले घटनाका पीडितद्वारा प्रशासनलाई कारबाहीको माग गर्दै आयोगमा निवेदन

दोलखा, १६ जेठ । दोलखा जिल्लाको तामाकोशी स्थित झुलेमा बैशाख २८ र २९ गते भएको घटनाका विषयमा पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएको छ ।

स्थनीय प्रशासनले उक्त घटनामा संलग्नलाई छानविनगरी कारबाहीको दायरामा ल्याउन गम्भिर नभएको भन्दै आयोगमा निदेदन दर्ता गरेका छन् । 

स्थानीय निर्वाचनको समयमा एमालेबाट वडा सदस्यका उम्मेदवार बिक्रम कार्कीमाथी भएको हमालमा दोषीलाई कारबाही गर्ने सम्बन्धमा प्रहरी प्रशासनले बेवास्था गरेको भन्दै पीडित पक्षले आयोगमा निवेदन दर्ता गराएका हुन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.